टी-२० विश्वकप : अन्तिम बलमा पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित
काठमाडौँ । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम ओभरमा पाकिस्तानका मोहमद नवाजले नो-बलसहित २ बल वाइड फ्याँकेपछि भारतले पाकिस्तानमाथि ४ विकेटको...