बिहीबारदेखि अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने
काठमाडौँ । ललितपुरमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभागले आयोजना गर्ने...