९७ वर्षअघि स्थापित पाटन माविले पायो नयाँ भवन, प्रधानमन्त्रीद्वारा उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हर क्षेत्रबाट लागि परेको बताएका छन् । देशको पुराना विद्यालयहरू मध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको नवनिर्मित...