पाटन संयुक्त क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । अनेरास्ववियुका सभापतिका उम्मेदवार तिलकबहादुर कुमालले दायर गरेको रिटमा न्यायाधीश टंकप्रसाद गुरुङ...