पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा तथा पदहरूको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी पाटन स्वास्थ्य...