सार्वजनिक जग्गा कब्जा गरेर पाठशाला स्कुलले बनाएको पार्किङ वालमा महानगरले टाँस्यो सूचना
काठमाडौँ । थापागाउँमा पाठशाला स्कुलले कब्जा गरेको सार्वजनिक जग्गाले काठमाडौँ महानगरपालिकाले नयाँ सूचना टाँसेको छ । बारम्बार प्रयास गर्दा पनि सरोकारवालाले पत्र बुझ्न नमानेपछि पाठशालाले बनाएको पार्किङ वालमा सूचना टाँस...