ललितपुर महानगरले नगरबासीलाई पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार गर्ने
काठमाडौँ । ललितपुर महानगरपालिकाले आजदेखि महानगरभित्रका २९ वटै वडाहरुमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परीक्षण (स्क्रिनिङ) सेवा विस्तार गरेको छ । गत वर्ष देखी नै ३० देखि ६० वर्ष उमेर समूहका...