गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई पाठ्यक्रमले नलिने
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले गलत पाठ्यपुस्तक लेख्ने लेखकलाई अब नलेखाउने भएको छ । विद्यालय तहको सामाजिक, गणित, नेपाली र जनसंख्याको पाठ्यपुस्तकमा त्रुटि भेटिएपछि केन्द्रले ती लेखकलाई नलेखाउने भएको हो...