पाथीभरा केबलकार विवादबारे गृहमन्त्रीद्वारा कोशीका १४ काँग्रेस जिल्ला सभापतिसँग छलफल
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका १४ जिल्लाका नेपाली काँग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । पाथीभरा केबुलकार निर्माण सम्बन्धमा देखिएका समस्याका बारेमा कोशी प्रदेशका पार्टी सभापतिहरूसँग छलफल गरेको...