पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई सरकारले पुनः वार्तामा बोलायो
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सरकारद्वारा पुनः वार्ताको पहल गरिएको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार विज्ञप्ति जारी गर्दै...