जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ। बिहीबारदेखि लागेको डढेलो आइतबार केही नियन्त्रणमा आएपनि सोमबार बिहानबाट पुन: फैलिएको हो। आगो मन्दिरसम्मै पुगेको पाथिभरा...