पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न बालेनको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । आज पुरातात्त्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको...