पानीजहाज सञ्चालनसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता
काठमाडौँ । पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको हो ।...