चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रूपमा बेचिने खानेकुराहरू बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरले जनाएको छ...