काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्यो पानी वितरण तालिका सार्वजनिक
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि काठमाडौँमा मेलम्ची पानी पुनः वितरण सुरु भएको थियो । बुधबारदेखि लागु हुने गरी केयूकेएलले...