चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
काठमाडौँ । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय...