‘डीएफटीक्यूसी लेखेको जार र बोतलको पानी मात्रै प्रयोग गर्नू’
काठमाडौँ । प्रशोधित पिउने पानीको बोतल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै उपभोग गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ । वर्षा याममा झाडापखाला रोगका विभिन्न...