पारसमणि पोखरेल जिल्ला न्यायाधीश सिफारिस
काठमाडौँ । न्याय सेवा आयोगले पारमणि पोखरेललाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। यस पटकको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्रै नाम निकालेका पोखरेललाई सोमबार आयोगले नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस...