बागमती सरकारले पलेशालाई दियो १० लाख, एरिकालाई ५ लाख
काठमाडौँ । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्द्धन र एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै...