मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक, अब न्यूनतम तलब १ हजार ७ सय रिंगेट
काठमाडौँ । मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ। आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो। हाल श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट...