कोषमा आवद्ध कर्मचारीको पारिश्रमिक घट्ने हल्ला भ्रामक हो : सामाजिक सुरक्षा कोष
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिक तथा कर्मचारीको खाइपाइ आएको पारिश्रमिक घट्ने भन्ने हल्ला फैलिएपछि कोषले आपत्ति जनाएको छ । कोषले भ्रामक कुरा बाहिर आएको भन्दै...