उद्योग मन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल...