श्रम मन्त्री अर्याल र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता, ई-७ भिसाबारे छलफल
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) लाई व्यवस्थित गरेर थप कामदार लैजाने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि...