नेपाल-कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारी
काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पूरा भएको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारीमा रहेको बताएका छन् । ...