काँग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने भएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबै पार्टी...