पार्टी पदाधिकारी सहित सबै कमिटी टुङ्गो लगाउन माओवादी नेताहरूको माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुङ्गो लगाएर जानुपर्ने माग राखेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी...