११ फाल्गुन २०८०, शुक्रबार
रेशम चौधरीको पार्टी सदस्यतामा प्रश्न उठाउँदै निर्वाचन आयोगले पठायो पत्र
काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ । आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको हो...