‘प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थायीत्व हुँदैन’
धनगढी । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने बताएका छन् । मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले राजनीतिक स्थायित्व...