‘गुट’ बनाउन निषेध गर्दै मंसिरभित्र पालिकाको अधिवेशन सक्न माओवादीको परिपत्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै पालिकाको अधिवेशन गरी सक्ने परिपत्र पठाएको छ । हालै बसेको पदाधिकारी बैठकअनुसार सम्मेलन गर्नको लागि मातहतका कमिटीलाई परिपत्र पठाएको मुख्यसचिव श्रीराम ढकालले...