यस्तो छ पालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को नमुना सार्वजनिक गरेको छ । मन्त्रालयले बुधवार नेपालको संविधानको अनुसूची ८ बमोजिम...