ओमानबाट ८३० नेपाली घर फर्किए, सम्पर्कविहीन र अलपत्र पनि सम्पर्कमा
काठमाडौं । नेपाली राजदूतावास, ओमानले पाँचौं उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई शुक्रबार नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ...