बसले ठक्कर दिँदा अखिलका नगर कमिटी संयोजक देवकोटाको मृत्यु
गोरखा । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । मङ्गलवार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई...