पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते
रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका-४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी-४ मित्याल घ्याङसिबासका तेजन...