बिदाका दिन सरकारी गाडी चलाउन प्रशासनको पास अनिवार्य, कारण र औचित्य पनि खुलाउनु पर्ने
धनगढी । बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास लिनुपर्ने सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको सञ्चालनसम्बन्धी सूचना जारी गर्दै पासबिना...