सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो । शनिबार...