पिआर लिनेले कुनै पनि राजनीतिक नियुक्ति नपाउने
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पिआर लिने व्यक्तिले मन्त्रालय मातहतका कुनै पनि राजनीतिक नियुक्ति नपाउने गरी पहिलो निर्णय गरेका छन् । सोमबार सिंहदरवारस्थित सहरी विकास मन्त्रालयमा...