पिएनजीद्वारा युएईसामु २३५ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युएईसमक्ष जितका लागि २३५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। टियू मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले...