चार जना सहसचिवहरूको पदस्थापन, प्रशासन महाशाखा प्रमुखमा घिमिरे
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सहसचिवको व्यवस्थापन गरेको छ । बुधबार मन्त्रालयले कर्मचारी प्रशासन महाशाखालगायत मातहतका अन्य निकायहरूमा चार सहसचिवहरूलाई जिम्मेवारी दिएको हो । प्रशासन सिंहदरवार...