एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका अध्यक्ष डल्लाकोटी खुमलटारमा
काठमाडौँ । नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...