भ्रष्टाचारको आरोप लागेका वडाध्यक्षले पाए सफाइ
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका-५ का तत्कालीन वडाध्यक्ष शम्भुप्रसाद यादवले सार्वजनिक सम्पत्ति हानिनोक्सानीको आरोपबाट सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापासहितको इजलासले...