आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर तिर्न महानगरले दियो ३५ दिने अल्टिमेटम
काठमाडौँ । न्युरोडस्थित आरबी कम्प्लेक्स (रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स) र पिपुल्स प्लाजाले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ...