२५ कार्तिक २०७९, शुक्रबार
पिपुल्स हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता साधारण...