स्पोर्टिङ इलामका सिइओ पियुष फिफा डिप्लोमा कोर्सका लागि छनोट
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पियुष बहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सञ्चालन गरेको क्लब म्यानेजमेन्टको...