पिलपान र एसीटप औषधी बजारबाट तुरुन्त फिर्ता लैजान विभागको निर्देशन
काठमाडौँ। औषधी व्यवस्था विभागले पिलपान र एसीटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा...