उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नु नपर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको...