राष्ट्रिय सभा गृहमा पीएल सिंहको पूर्ण कदको सालिक राख्ने कार्यपालिकाको निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको सालिक राख्ने निर्णय गरेको छ । आइतबार (पुस १४) प्रमुख...