विमानस्थलहरू ‘पीपीपी मोडेल’ मा चलाउन विज्ञले दिए सुझाव
काठमाडौँ । नेपालका विमानस्थलहरू सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडेलमा चलाउन ढिला भइसकेको विज्ञहरूले बताएका छन् । उनीहरूले विमानस्थललाई नाफामा लैजाने हो भने सुरक्षा र संवेदनशील क्षेत्रबाहेक बजारीकरण र सञ्चालन जिम्मा निजी क्षेत्रलाई...