कसले बनायो भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट ?
चितवन। भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको भेटिएको छ । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरू तयार पारिएको अस्पतालका मेडिकल...