हङकङ उड्ने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य
काठमाडौँ । काठमाडौँबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पोट अनिवार्य बोक्नु पर्ने भएको छ । नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा...