पीसीएल र नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला
काठमाडौँ । पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला भएको छ । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट उक्त कार्यक्रम सञ्चालन गर्न सकिने...